Show Summary
# Audio Sentence (Transcript)
11941 किन बन्द गरेको होला भनेर हामी भन्छौं
11942 धेरै उद्योगधन्दा कलकारखानाहरू अहिले बन्द भइराखेको अहिलेको अवस्था छ।
11943 त्यसले गर्दा निजीकरण गर्दाखेरि
11944 हाम्रो स्वामित्वभित्रै रहने गरेर निजीकरण गर्दाखेरि
11945 यसले मुलुकलाई लाभै दिन्छ जस्तो मलाई लागेको छ
11946 त्यसले गर्दा म सामान्य अध्यक्षज्यू मलाई कार्यान्वयनमा चुस्तदुरुस्तताको म
11947 माग गर्दै म पनि माग गर्दै
11948 र सरकारी लगानीलाई थप व्यवस्थित गर्नको निम्ति जुन
11949 यो निजीकरण सम्बन्धी ऐन हाम्रो सामुमा छ
11950 यसलाई सर्वसम्मतिले पास गर्नको निम्ति अनुरोध गर्दछु