Show Summary
# Audio Sentence (Transcript)
11951 र नियमन र अनुगमनलाई चुस्त राख्नको निम्ति पनि
11952 निवेदन गर्दछु धन्यवाद माननीय सदस्य तुलसाकुमारी दाहाल
11953 निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक पक्षको छलफलमा छौं
11954 म यो विधेयकलाई स्वागत गर्न चाहन्छु. विधेयकले निजीकरण ऐन २०५० मा रहेका
11955 प्रावधान केही प्रावधानहरूलाई संशोधन गर्न खोजेको छ।
11956 निजी क्षेत्रको सहभागितामा वृद्धि गर्ने
11957 नेपाल सरकारको लगानी भई सञ्चालित उद्योग व्यवसायको क्षमता र उत्पादकत्व बढाउने
11958 देशको आर्थिक विकासमा सहयोग पुर्याउने
11959 प्रतिष्ठानलाई व्यवस्थित गर्ने नीतिगत व्यवस्था अनुरुप राष्ट्रिय हितको दृष्टिकोणमा सुधार ल्याई
11960 सरकारी लगानीले थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्य लिएको देखिन्छ