| 11961 |
|
विधेयकमार्फत ऐन बनेपछि नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी ल्याएको छ यो विधेयक |
| 11962 |
|
मूल ऐनमा नभएको र केही थपिएका सरकारी लगानीका पहिचान र व्यवस्थापन गर्न खोजेको देखिन्छ |
| 11963 |
|
मापदण्ड र कार्यविधि निर्देशिका समेतको |
| 11964 |
|
ले रोजगारी सिर्जनामा पुग्न सक्ने रोजगारी सिर्जना हुन सक्ने अवस्था देखिन्छ |
| 11965 |
|
प्रतिष्ठानमा भएका सरकारी लगानीको अनुमान मूल्याङ्कन गर्ने कार्यान्वयन समितिको गठन र काम कर्तव्य अधिकार समेत तोकेर आएको छ। |
| 11966 |
|
यो विधेयकले निजीकरण ऐन २०५० को मूल ऐनलाई |
| 11967 |
|
समसामयिक बनाउन खोजेको छ |
| 11968 |
|
सरकारले आंशिक वा पूर्ण लगानी भएका उद्योग व्यवसाय प्रतिष्ठानलाई व्यवस्थित गर्ने गरी |
| 11969 |
|
ल्याएको छ यो आवश्यकता थियो र ल्याएको छ म यसलाई समर्थन गर्न चाहन्छु। |
| 11970 |
|
माननीय सदस्य गंगाकुमारी बेलबासी। सम्माननीय अध्यक्ष ज्यू |