Show Summary
# Audio Sentence (Transcript)
11971 निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयक
11972 प्रतिस्थापन विधेयकको रूपमा हामी छलफल गरिरहेका छौं. यसमा
11973 सुरुमै नाम परिवर्तन गरिएको छ
11974 निजीकरण भन्नेको सट्टामा चाहिँ सार्वजनिक प्रतिष्ठान व्यवस्थापन
11975 भनेर भनिएको छ काम चाहिँ निजीकरण गरिएको
11976 निजीकरण त छँदै थियो, नामै परिवर्तन गर्न खोज्ने
11977 र त्यसलाई अझै व्यवस्थित गरेर सरकारी ढङ्गले चलाउन कोसिस गर्नुको सट्टा फेरि
11978 काम चाहिँ थप निजीकरण गर्ने यो के गरेको हो
11979 यो चाहिँ कन्फ्युजन मात्रै सिर्जना गरेर
11980 समस्या समाधान हुन्छ कि ठिक ढंगले