Show Summary
# Audio Sentence (Transcript)
11981 भएको चाहिँ संस्थानहरूलाई व्यवस्थापन गरेर
11982 समाधान हुन्छ भन्ने कुराहरू चाहिँ प्रश्न उठाई उठेको छ यहाँ
11983 निजीकरण यसो गर्न
11984 खोजिएको छ भनेर सामान्य सरल
11985 ढङ्गले दलहरूसँग सरसल्लाह गरेर पनि यी थप गर्ने विषयहरु
11986 निर्णय गर्ने विषयहरूमा सरसल्लाह गर्न सकिन्छ
11987 पहिलो कुरा त नीति बनाएर ऐन बनाउन जरुरी छ। यसरी
11988 जुन विगतदेखि संस्थानहरु चलिरहेका छन्
11989 त्यसलाई निजीकरण गर्नका लागि यसो गरौं है
11990 देश भयभर ढङ्गले अगाडि बढ्यो, आर्थिक संकटहरू भयो