Show Summary
# Audio Sentence (Transcript)
11991 यसलाई सम्बोधन गर्नुपर्यो, हामी यसरी जाउँ भनेर सबै दलसँग
11992 सल्लाह गर्न जरुरी छ त्यो बारेमा नीति बनाउन जरुरी छ।
11993 राष्ट्रिय स्तरको नीति बनिसकेपछि नीति पास गरेर हामीले
11994 ऐन निर्माण गर्नका लागि एउटा सहज वातावरण हुन्थ्यो
11995 नीतिले सम्बोधन गरेको विषयलाई हामीले ऐन बनाएर जान्थ्यो त्यो त छैन छैन
11996 तर न सत्तापक्षसँग न प्रतिपक्षसँग
11997 सरकार सल्लाह नै गर्न चाहँदैन र थप गरेर ल्याउँछ
11998 यसमा थप गरिएका विषय कति राम्रा छन्? कति नराम्रा छन्। अहिले हामी यहाँ
11999 ३ मिनेटमा बोल्न सक्छौं त्यसो भएको हुनाले यो विधेयकसँग
12000 कसरी सहमत हुन सकिन्छ कसलाई लाग्यो