Show Summary
# Audio Sentence (Transcript)
12001 यसो गर्दाखेरि ठिक हुन्छ भन्ने कुरा
12002 त्यही लागेको मान्छेलाई जसले सुझाव दियो त्यो मान्छेलाई मात्रै
12003 यो विषयले छोएको होला हामीलाई छोएको छैन। जनतालाई छोएको छैन
12004 भएका संस्थानहरू कसरी व्यवस्थित गरेर लैजाने चलाउने
12005 कसरी चाहिँ अगाडि बढाउने देशलाई कसरी चाहिँ आर्थिक
12006 मन्दिरबाट अगाडि बढाउने कसरी आर्थिक संकटबाट उठाउने भन्ने कुरालाई सम्बोधन गर्न त दलहरुसँग सल्लाह गर्नुपर्यो नि
12007 यहाँका नीति निर्माण तहमा बसेका मान्छेहरुसँग सल्लाह गर्नुपर्यो नि। खुसुक्क एउटा ल्याएर छिराएर हुन्छ त्यसैले मैले यो
12008 चाहिँ संशोधन विधेयकलाई फिर्ता ल्याएर
12009 एउटा नियममा लिएर आउनको लागि
12010 माननीय सदस्य गोमादेवी तिमल्सिना सामान्य अध्यक्षज्यू