Show Summary
# Audio Sentence (Transcript)
12011 मैले धेरै लचिलोसम्म सायद बोल्न जान्दिन होला
12012 यी अहिले हाम्रो माननीय
12013 गङ्गा बेलबासेले पनि भन्नुभयो यी सबै कुरालाई हेर्दा
12014 अहिले राजा होइन को राजा भन्ने कुरा आयो
12015 यस्तै नियम नीति कोइसन सल्लाह नगरिकन ल्याउनेलाई राजा हुन खोजेको हो कि
12016 भन्न खोजेको। यो कुरा सबैलाई हेक्का रहोस्। यो
12017 ऐन नियम कानुन बनाउने भन्ने कुरा
12018 प्रतिपक्षले हात उठाउने विरोध गर्ने मात्र होइन भोलि
12019 यो कानुन नियम गलत बन्यो भने प्रतिपक्ष
12020 सत्तापक्ष कोही भन्दैन यो कानुन अन्धो हुन्छ