Show Summary
# Audio Sentence (Transcript)
12021 त्यसैले हामी सबैले हेक्का राखौं स्वागत गरेम भनेर
12022 मात्रै नभनम। म यी कुराहरु हेरिराछु
12023 नबोलौं भन्दै
12024 म एउटा उद्योगमा काम गर्ने मजदुर हो।
12025 उद्योगमा काम गर्ने मजदुरका के हुन्छन् व्यथा वेदना
12026 उसले घरपरिवार हिजो त्यहाँ निजीकरणको
12027 ऊ गरेको भिर्कुटी कागज कारखानाको अवस्था के छ
12028 त्यहाँका मजदुरले अहिलेसम्म भुक्तानी पाएका छैनन्
12029 अनि ऐन बनाउने कि नाम हेरेर ल्याउने
12030 बेगर नाम फेर्दैमा यो सबै चल्छ अनि बेच्दिने भोलि