Show Summary
# Audio Sentence (Transcript)
12031 यस्तै हो भने मेरो मनमा उभिएको सरकार पनि
12032 बेचेर कसैलाई नि
12033 करण गर्दिने हो कि भन्ने हामीलाई डर लाग्यो
12034 त्यसो भएको हुनाले नै हामीले यसलाई खबरदारी गर्नैपर्छ
12035 हामीले ज्यान जोखिममा राखेर यो अहिलेको अवस्था ल्याउनलाई
12036 त्यो ठाउँमा बस्न मन्त्री बन्नलाई प्रधानमन्त्री बन्नलाई नेता बन्नलाई
12037 हामी सबैको योगदान छ। हामीलाई
12038 प्रतिपक्ष भनेको त केही नै होइन र
12039 अस्ति मैले पनि बोलेको थिएँ रोस्टमबाट आज पनि त्यस्तै कुरा आयो
12040 ओठे बोली हैन हामी एउटा