Show Summary
# Audio Sentence (Transcript)
12041 प्रतिपक्ष सत्तामा रहेका सत्ताभन्दा बाहिर रहेका प्रतिपक्षहरुले
12042 यो देशमा रहेका व्यथितिहरूको
12043 नियम कानुन अनुसार चलाउनुपर्छ। कानुनव्यवहार चलाउन पाइँदैन भनेर
12044 यस्ता व्यथिति गर्ने हो भने
12045 रात मात्रै रहँदैन उज्यालो हुन्छ
12046 उज्यालोलाई अँध्यारो बनाउन पाइँदैन रातपछि उज्यालो आउँछ भन्ने कुरा
12047 मन्त्रीज्यूहरूले हेक्का राख्नुहोस् धन्यवाद
12048 माननीय सदस्य गोपीबहादुर सार्की अछामी
12049 सम्माननीय अध्यक्ष महोदय निजीकरण ऐन २०५० लाई संशोधन गर्न
12050 बनेको यो प्रस्तावित विधेयक माथि हामी सैद्धान्तिक छलफल गरिराखेका छौं