Show Summary
# Audio Sentence (Transcript)
12051 म सिद्धान्त त निजीकरणको मेरो आफ्नो पार्टी
12052 र चैँ मेरो आफ्नो सिद्धान्तले पनि निजीकरणको विरोध गर्नु भन्छ म निजीकरणको विरोधी नै हो
12053 सार्वजनिक तथा सरकारी सम्पत्ति र प्रतिष्ठानहरू
12054 को समस्या भन्या चाहिँ अहिलेको व्यवस्थापनलाई कुशलतापूर्वक
12055 अहिलेको विकसित टेक्नोलोजी अहिलेको चाहिँ
12056 को आधारमा र विशेष गरेर चाहिँ अहिले प्रतिस्पर्धी बजार भएको कारणले गर्दाखेरि यसलाई मध्यनजर गरेर चाहिँ
12057 त्यसको कुशलतापूर्वक व्यवस्थापनमा चाहिँ
12058 राज्यले अलिकति पोलिसी बनाएर सोच्नुपर्ने हो कि भन्ने कुरा मेरो यो सुझाव
12059 दोस्रो कुरा अब यो निजीकरण
12060 अघि मान्य कमलापन्तले भनेको १ दुईटा कुरामा म के सहमत छु भने