Show Summary
# Audio Sentence (Transcript)
12061 यो निजीकरण गरिएको चाहिँ उद्योग प्रतिष्ठानहरू अथवा राज्यको सम्पत्तिहरूको झैं
12062 उचित ढङ्गको चाहिँ राजस्व आएको छ कि छैन
12063 त्यसले राज्यलाई बेनिफिट दिएको छ कि छैन भन्न चाहिँ मोनिटरिङ गर्न पनि
12064 जरुरी र आवश्यकता हुन्छ भन्ने कुरालाई पनि मध्यनजर गर्नुपर्छ भन्ने
12065 मलाई लाग्दछ अब अहिले के छ भने निजी क्षेत्र र राज्य
12066 राज्यको पूँजी निर्माण गर्ने हो रोजगारी सिर्जना गर्ने हो र आवश्यकता
12067 को पनि समाधान गर्ने हो। अब अलिकति
12068 अन्तर्राष्ट्रिय हिसाबले पनि अलिकति प्रतिस्पर्धी खालको चाहिँ
12069 अथवा प्रतिस्पर्धा धेरै हुने हुँदाखेरि र सरकारी उद्योग प्रतिष्ठानहरू सरकारी सम्पत्तिहरु विशेष गरेर
12070 उदयपुरको सिमेन्ट कारखानाको कुरा गर्न सकिन्छ