Show Summary
# Audio Sentence (Transcript)
12071 हेटौडाको जैसीमन कारखानाको कुरा गर्न सकिन्छ कपडा उद्योग अरु धेरै
12072 विषयमा पनि हामी छलफल गर्न सक्छौँ। त्यसो के छ भने निजी क्षेत्र
12073 सहजै प्रतिस्पर्धा गर्न सक्ने चाहिँ गुणस्तरीय चाहिँ उत्पादन र त्यसको चाहिँ
12074 जनशक्तिको टेक्नोलोजीको र व्यवस्थापनको चाहिँ कमीको कारणले गर्दाखेरि यो स्थिति
12075 आएको कारणले गर्दाखेरि त्यता सुधार गर्नेतिर
12076 निजीकरण भन्दा पनि त्यता सुधार गर्नेतिर चाहिँ हामीले ध्यान दिन सक्यो भने
12077 सरकारका सम्पत्तिहरू चाहिँ
12078 र सरकारका उद्योग प्रतिष्ठानहरू चाहिँ ती चाहिँ नमुना हुनुपर्
12079 जसले गर्दाखेरि चाहिँ त्यसले पाइलटिङ गरेर झैं
12080 निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको स्थिति भयो भने निजी क्षेत्रले आफ्नो ठाउँबाट