Show Summary
# Audio Sentence (Transcript)
12081 उद्योग तथा सम्पत्ति प्रतिष्ठानले आफ्नो ठाउँबाट चाहिँ मेहनत गर्दाखेरि चाहिँ अनि
12082 राज्य सबल बन्नसक्ने स्थिति भएको कारणले गर्दाखेरि त्यता अलिकति सरकारले सोच्नुपर्छ ध्यान दिनुपर्छ भन्ने
12083 अध्यादेशको पक्षमा म आफू नभएको कारणले गर्दाखेरि चाहिँ यसको म विरोध
12084 पनि गर्न चाहन्छु सरकारले फिर्ता लेस पनि भन्न चाहन्छु हस धन्यवाद
12085 माननीय सदस्य तारामान स्वार सम्माननीय अध्यक्ष महोदय
12086 निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको
12087 प्रतिस्थापन विधेयकले मूल ऐनको नाम संशोधन गरेर
12088 सार्वजनिक प्रतिष्ठान सरकारी लगानी व्यवस्थापन ऐन राखिएता पनि
12089 यसको मूल सार र उद्देश्य सार्वजनिक
12090 सार्वजनिक प्रतिष्ठान मात्र होइन सरकारी लगानी अर्थात्