Show Summary
# Audio Sentence (Transcript)
12091 रकमलाई पनि निजी क्षेत्रलाई दिने
12092 यसले मूल ऐनमा रहेको नेपाल सरकारको सट्टा
12093 अर्थ मन्त्रालयमा अधिकारलाई केन्द्रित गरेको छ।
12094 यसले सार्वजनिक प्रतिष्ठान व्यवस्थापनमा पारदर्शिता
12095 र जवाफदेहीताको अभाव हुनुका साथै
12096 कमिसन खोलेर भ्रष्टाचारलाई प्रोत्साहन हुने देखिन्छ
12097 त्यस्तै मूल ऐनमा रहेका संसदीय अर्थ समिति
12098 ले सुझाव दिने तथा कामदार र कर्मचारीलाई स्वीकार गर्ने प्रावधानहरूको खारेजीले एकातिर
12099 संसद्को व्यवस्था गर्नुको साथै
12100 सरोकारवालाको आवाजलाई उपेक्षा गर्न खोजेको छ भने