Show Summary
# Audio Sentence (Transcript)
12101 अर्कोतिर कामदार र कर्मचारीहरूको हितलाई जोखिममा पारेको छ।
12102 निजीकरणको प्रक्रिया पारदर्शी र जवाफदेही खालको छैन
12103 अस्पष्ट प्रावधान र निजीकरणको प्रक्रिया
12104 खुकुलो बनाइनुले राज्यको स्वामित्वमा रहेका सार्वजनिक प्रतिष्ठानहरू
12105 सजिलै केही व्यक्ति समूह
12106 दलाल र विदेशी पूँजीपतिहरूको कब्जामा पर्नेछन् र उनीहरूले
12107 पहुँचका आधारमा फाइदा लिनुका साथै नीति निर्माणको तहमा
12108 प्रभावकारी आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्ने अवसर पाउनेछन्
12109 उच्च नाफाको लागि उनीहरूले बजारलाई समेत आफ्नो हितमा प्रयोग गर्नेछन्
12110 यसले आम नागरिकले थप महंगाइको भार बेहोर्नुपर्ने देखिन्छ