Show Summary
# Audio Sentence (Transcript)
12111 यो कामदार कर्मचारी देश र जनताको हितमा छैन
12112 त्यसैले यो विधेयक सरकारले फिर्ता लिएर
12113 परिमार्जनसहित ल्याउन आग्रह गर्दछु धन्यवाद माननीय सदस्यहरू
12114 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने
12115 प्रस्ताव माथिको छलफलमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ।
12116 माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई
12117 छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु
12118 निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा
12119 सैद्धान्तिक छलफलमा सहभागी हुनुहुने
12120 सबै मान्यज्युहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु