Show Summary
# Audio Sentence (Transcript)
12121 एउटा चिज यहाँ उठेको छ नामाकरणको विषय मैले चाहिँ
12122 नामाकरणका बारेमा त
12123 मान्यज्युहरूको मैले समर्थन पाउँछु भन्ने नै मलाई लागेको थियो। सबैको
12124 प्रतिपक्षको पनि समर्थन प्राप्त हुन्छ भन्ने ठानेको थिएँ मैले। किनभने
12125 निजीकरण ऐन भन्ने छ नामाकरणले
12126 भित्र कन्टेन्टमा जे विकल्पहरू अघि सारेको भएपनि
12127 नामाकरणले एउटा मात्रै विकल्प हो कि यो चाहिँ ऐनको
12128 एउटा मात्रै सार्वजनिक संस्थानहरूको व्यवस्थापनका सन्दर्भमा
12129 निजीकरणलाई एकमात्र विकल्पको रुपमा स्वीकार गरेको छ कि भन्ने यसको
12130 अर्थ हुन्थ्यो। त्यसको ठाउँमा यो चाहिँ सार्वजनिक