Show Summary
# Audio Sentence (Transcript)
12131 प्रतिष्ठा सार्वजनिक प्रतिष्ठानमा रहेको
12132 सरकारी प्रतिष्ठानहरूमा रहेको सरकारी लगानीको व्यवस्थापन भन्दाखेरि
12133 यसले चाहिँ एउटा मात्रै विकल्प होइन
12134 अनेक विकल्पमा सोच्न सकिने ढोका खोलेको
12135 त्यसको अर्थ हुन्थ्यो। त्यसकारणले नाम मात्र विवाद हुँदैन होला भन्ने मैले ठानेको थिएँ
12136 मानिसहरूले नाममा पनि विवाद गर्नुभएको छ। आफ्नो मत राख्नुभएको छ।
12137 मतका प्रतिनिधित्व मेरो सम्मान छ। तर अध्यक्ष महोदय
12138 अघि निजीकरण नै राख्नुपर्थ्यो भन्ने हो त त्यसो भए
12139 ऐनको नाम संशोधन नगरौं त मान्यजनको राय अनुसार
12140 निजीकरण बाहेक अर्को केही गर्न पाइँदैन भन्ने हो सार्वजनिक संस्थानहरूको