Show Summary
# Audio Sentence (Transcript)
12141 व्यवस्थापन प्रतिष्ठानको व्यवस्था पनि त्यहाँ सरकारी
12142 प्रतिष्ठानहरूमा रहेको सरकारी लगानीको व्यवस्थापन
12143 निजीकरण बाहेक अर्को कुनै तरिकाबाट गर्न पाइँदैन भन्ने त पक्कै पनि होइन होला
12144 त्यसकारणले नामको बारेमा
12145 जुन दृष्टिकोण व्यक्त गर्नुभएको छ
12146 त्यति उपयुक्त होइन कि भन्ने मात्रै मेरो विनम्र आग्रह
12147 निजीकरण फेर्न पाउँदैन भन्या जस्तो हो नि त। छलफलले त त्यहाँ पुर्याउने
12148 निजीकरण छ जे छ ठिक छ किन यो हटाउने किन फेर्ने
12149 फाइदा कुरो छँदै निजीकरण जस्तो एकदम फाइदाको कुरा छँदै
12150 प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन