Show Summary
# Audio Sentence (Transcript)
12151 त्यसो भन्न पक्कै खोज्नुभएको होइन होला त्यसकारणले
12152 नाममा त्यस्तो धेरै विवाद गर्नुपर्ने मलाई लाग्दैन
12153 सरकारको स्वामित्वमा रहेका सार्वजनिक प्रतिष्ठानको अवस्था के छ
12154 हामीले त्यो सच्चाईलाई राम्रोसँग चाहिँ वृद्धिगम गर्नुपर्छ
12155 अहिले हामीसँग रहेका अधिकांश सार्वजनिक प्रतिष्ठानहरू या त
12156 बन्द अवस्थामा छन् या रुग्न अवस्थामा छन् ती अब सार्वजनिक प्रतिष्ठानहरूको
12157 तात्पर्य के हो भने उनीहरुले उत्पादन गर्छन्
12158 उत्पादकत्व बढाउँछन् त्यसपछि रोजगारी
12159 त्यहाँ सम्बद्ध प्रत्यक्ष वा प्रत्यक्ष ढंगले रोजगारीको अवसर पनि सिर्जना गर्छन्
12160 र चाहिँ मुनाफा पनि आर्जन गर्छन् भन्ने आज