Show Summary
# Audio Sentence (Transcript)
12161 प्रतिष्ठानको अवस्था के छ उदयपुर सिमेन्टहरू हेटौंडा सिमेन्ट हेर
12162 गोरखकालीहरू अरूहरू तिनीहरूको अवस्था के छ
12163 अहिले जे छ जस्तो छ त्यही रूपमा रहन दिने भन्ने हो भने एउटा तरिका भयो।
12164 अहिले अवस्था के छ भन्दाखेरि उदाहरणको लागि अस्ति पनि मैले चर्चा गरेको थिएँ दुग्ध विकास संस्था
12165 दुग्ध विकास कुनै पनि कुनै पनि के भनेदेखि
12166 उपभोक्ताले दुध घिउ उधारोमा किनेको मलाई थाहा छैन
12167 दुधकी उदाहरण
12168 दुग्ध विकास संस्थानले उधारोमा किन्छ दू
12169 उधारोमा किन्छ नगदमा बेच्छ तर पनि घाटामा छ
12170 श्रमिकको चिज