Show Summary
# Audio Sentence (Transcript)
12171 तलबका निम्ति कर्मचारीको तलबका निम्ति व्यवस्थापनका निम्ति अनि त्यसपछि
12172 कृषि मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आउँछ
12173 दुग्ध विकास संस्थान भन्छ हामीलाई पैसा चाहियो
12174 केका लागि चाहियो
12175 अनि के गर्नुहुन्छ
12176 सञ्चालन गर्नुस् राम्रो व्यवस्थापन गर्नुस् भनेर अब ऋण दिनुभयो भने गर्छु
12177 तमसुगर ऋण लाग्यो ऋण लागेपछि पछि मीनाका निम्ति अर्को चिठी पठाइदियो
12178 अहिलेको हाम्रो व्यवस्थापन यही छ। यही व्यवस्थापनलाई निरन्तरता दिने हो कि
12179 सरकारको लगानी भएका प्रतिष्ठानहरूमा नयाँ ढंगले व्यवस्थापन गर्ने हो
12180 भन्दा नयाँ ढङ्गले व्यवस्थापन गर्नुपर्छ अब कम्तिमा पनि सार्वजनिक प्रतिष्ठानहरु आफ्नो