Show Summary
# Audio Sentence (Transcript)
12181 आफ्नो चाहिँ उनीहरुले चाहिँ
12182 आफ्नो खुट्टामा उभिएर अगाडि
12183 त्यो राज्यसँग लगानी मागिरहने
12184 कर्मचारीलाई तलब दिनका निम्ति यदि सरकारले खर्च गर्नुपर्ने हो भने त्यो उद्योगको के काम लाग्यो
12185 व्यक्ति व्यक्तिको नाममा अनुदान पठाइदिए भैगो
12186 त्यसकारणले यस ढंगले सञ्चालन गर्नु हुँदैन भन्ने
12187 यो ऐनको मक्सद यो हो। र यसमा चाहिँ
12188 निजीकरण एउटा मात्रै विकल्प होइन। निजीकरण पनि छ जरुर सँगसँगै
12189 पब्लिक प्राइभेट पार्टनरसिपको विकल्प
12190 व्यवस्थापन करारको विकल्प छ लगायतका विभिन्न विकल्प