Show Summary
# Audio Sentence (Transcript)
12191 बेसिकल्ली अहिले सरकारको सोच के हो भनेदेखि त्यो सरकारी
12192 स्वामित्वको जमिन छ त्यो जमिनको स्वामित्व सकेसम्म हस्तान्तरण नगर्ने
12193 त्यो हस्तान्तरण नगर्ने जमिनको स्वामित्व सरकारकै नाममा रहन्छ
12194 व्यवस्थापन करार हुनसक्छ पीपीपी मोडल हुनसक्छ
12195 पब्लिक यी विभिन्न मोडलहरूमा हामी जान सक्छौं र
12196 ती संस्थानहरूको चाहिँ प्रभावकारी व्यवस्थापन गर्न सक्छौं भन्ने
12197 यसपछि अब श्रमिकको हित सार्वजनिक सम्पत्तिको हित अस्ति
12198 श्रमिकहरूले तलब पाउनुभएको छैन महिनौ महिनादेखि पाउनुभएको छैन। हित भयो त
12199 बिरामी भएको छ कतिपयलाई क्यान्सर भएको छ कतिबेला किड्नीको समस्या सिर्जना भएको छ
12200 त्यसपछि त्यही रोजगारी भनेर त्यहाँ बसेको छ त्यो कारखाना चल्दैन व्यवस्थापनले तलब दिन सक्दैन