| 12201 |
|
तलाई फाइदा छैन भन्ने हो |
| 12202 |
|
श्रमिकको पनि हितमा सार्वजनिक सम्पत्तिको पनि हितमा |
| 12203 |
|
यो चाहिँ संशोधन अघि सारेको हो भन्ने कुरा हो। यो मुठ्ठीभर |
| 12204 |
|
व्यक्ति पोस्ने भन्ने जहाँसम्म कुरा गर्नुभयो यो त झन् मेल खाने कुरै भएन |
| 12205 |
|
त्यस्तै यसको त काइनेरी पनि यसको साइनो सम्बन्ध छैन भन्ने म राख्न चाहन्छु र |
| 12206 |
|
स्वभाविक रूपमा विगतका अनुभवहरू पनि हामीसँग छन् राम्रा अनुभव छन्। नराम्रा अनुभवहरू छन्। |
| 12207 |
|
राम्रा अनुभवको हामीले अनुभवलाई हामी अगाडि बढाउँछौं |
| 12208 |
|
र नयाँ अभ्यास र अनुभवलाई पनि अघि अगाडि बढाउँछ यस हिसाबले हामी जानुपर्छ भन्ने |
| 12209 |
|
म माननीयसँग राख्न चाहन्छु र |
| 12210 |
|
सल्लाह गरेर आएको भए हुन्थ्यो भन्ने कुरा चाहिँ यो |