Show Summary
# Audio Sentence (Transcript)
12211 मान्यकै कुरा गर्नुभयो सल्लाह त सल्लाह गरेर
12212 के हुन्छ क्याबिनेटमा सल्लाह गरेर त्यहाँ ड्राफ्ट गरेर क्याबिनेटमा सल्लाह गरेर
12213 त्यसपछि हाउसमा ल्याएर प्रतिनिधिसभामा त्यहाँबाट फेरि राष्ट्रिय सभा
12214 यहाँ चाहिँ फेरि सैद्धान्तिक एउटा पहिला चाहिँ अध्यादेश
12215 तहमा छलफल गर्‍यो अहिले फेरि प्रतिस्थापन विधिको तहमा छलफल गर्दैछौं
12216 अनि फेरि हामी
12217 दबाब यो संशोधन राख्छौं
12218 सल्लाह त यही नै हो जस्तो लाग्छ मलाई
12219 यो कानुन निर्माणको सल्लाहको तरिका मैले बुझ्दा त यसरी नै हुन्छ जस्तो मलाई लाग्छ र
12220 जहाँसम्म यो अघि एउटा प्रसङ्ग उठाउनुभो