Show Summary
# Audio Sentence (Transcript)
12221 लोकतन्त्रमा मुख थुन्न पाइन्न इटाको जवाफ पत्थरले काँडाको आँखामा
12222 भने खालका कुरा यो कतिबेला के छलफल चल्याथ्यो मलाई चाहिँ थाहा भएन
12223 म आउनुभन्दा अगाडि केही थियो कि जस्तो आवाज सुन्दाखेरि मलाई त्यस्तो
12224 पूर्ववर्ती प्रसङ्गसम्म जानकार नभएको हुनाले
12225 यस विषयमा
12226 उचित नहोला भन्ने ठान्दछु अध्यक्ष महोदय यिनै भनाइहरूका साथमा आफ्नो
12227 अभिव्यक्ति टुङ्ग्याउँछु धन्यवाद माननीय सदस्यहरू
12228 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथि
12229 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यही समाप्त हुन्छ।
12230 माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निजीकरण