Show Summary
# Audio Sentence (Transcript)
12231 पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई
12232 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला
12233 र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला
12234 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्
12235 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्
12236 हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त
12237 निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने
12238 प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु
12239 माननीय सदस्यहरू निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथि संशोधन
12240 प्रस्ताव राख्न चाहनुहुने माननीय सदस्यहरूले