Show Summary
# Audio Sentence (Transcript)
12241 राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभा अन्तर्गतको
12242 विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्नुहुने व्यहोरा
12243 माननीय सदस्यहरू अब मान्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री
12244 विष्णुप्रसाद पौडेललाई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा
12245 वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न
12246 समय उपलब्ध गराउँछु। सम्मानीय अध्यक्ष महोदय
12247 अध्यक्ष महोदयको अनुमतिले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त
12248 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि
12249 विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु धन्यवाद
12250 माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको