Show Summary
# Audio Sentence (Transcript)
12251 प्रतिनिधिसभाबाट सन्देशहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस्
12252 भन्ने प्रस्ताव माथिको छलफल प्रारम्भ हुन्छ।
12253 छलफलमा विधेयक र सो सम्बन्धी
12254 विधेयकका दफाहरूका सैद्धान्तिक पक्षमा मात्र छलफल गर्न सकिने व्यहोरा जानकारी गराउँछु
12255 छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यले आफ्नो नाम दुई मिनेटभित्र
12256 अध्यक्षको ड्याससँगै बसेका सचिवालयका कर्मचारीलाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु
12257 छलफलमा भाग लिने प्रत्येक माननीय सदस्यलाई ३ मिनेटको समय निर्धारण गरेको छु।
12258 छलफल माननीय सदस्य डाक्टर बेदुराम भुसा
12259 पहिला पनि उठेकै कुरा थियो कि यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तर
12260 त्यो विधेयक पहिला अध्यादेशको रुपमा आयो र अहिले