Show Summary
# Audio Sentence (Transcript)
12261 प्रतिस्थापित विधेयक भनिएन यो हामीले चर्चा गरिनै रहेका छौं यसो गर्दाखेरि
12262 प्रतिनिधिसभाको अर्थ समितिमा विचाराधीन जुन विधेयक थियो त्यसलाई फिर्ता नलिकन लिएको कुरा पहिले पनि उठाइएको छ अहिले पनि
12263 मन्त्रिपरिषद्को निर्णयअनुसार फिर्ता लिई भन्ने राखेर ल्याइएको छ
12264 हाम्रो संविधानको धारा ११२ ले के भन्छ भने संसदको
12265 स्वीकृति लिई फिर्ता लिनुपर्छ भनेर भन्छ संसद्ले स्वीकृति दिएको छैन
12266 यस्तो अवस्थामा ल्याइएको छ यो प्रक्रियागत हिसाबले चाहिँ गलत हो भन्ने कुरा पहिलेदेखि नै हामीले उठाइरहेका छौं
12267 जो अहिले पनि म चाहिँ फेरि दोहोर्याउन चाहन्छु
12268 दोस्रो यसले ल्याएका प्रावधानहरु मध्ये एउटा त
12269 यो बजेटको सीमा जुन छ सिलि
12270 तोक्ने कुरा पहिलेदेखि हाम्रो परम्परा