Show Summary
# Audio Sentence (Transcript)
12271 राष्ट्रिय योजना आयोगले तोक्ने थियो र त्यसपछि हरेक मन्त्रालयले त्यो सीमाभित्र रहेर बजेट बनाउने गर्दथे
12272 योजना आयोगको सामान्य सिफारिस उसले विवरण
12273 प्रस्तुत गर्ने र अर्थ मन्त्रालयले तोक्ने बजेटको
12274 ढाँचा निर्माण गर्ने मार्गदर्शन गर्ने लगायतका व्यवस्था गरिएको छ।
12275 यो चाहिँ हाम्रो स्थापित मान्यता विपरीत भएको कुरा
12276 म फेरि पनि दोहोर्याउन चाहन्छु
12277 यसले चाहिँ अर्थमन्त्रालय अरु मन्त्रालयमाथि हाबी हुने
12278 जस्तो देखिन्छ यस्तो नहुँदा राम्रो हुन्थ्यो
12279 एउटा मेरो सुझाव अझै पनि
12280 हाम्रो अर्थमन्त्रीज्यूले सच्चाएर जानुभयो भने राम्रो हुन्छ भन्ने मलाई लाग्छ