Show Summary
# Audio Sentence (Transcript)
12281 दोस्रो मैले अहिलेदेखि कुरा उठाइरहेको छु।
12282 हामीले चाहिँ विधायन ऐन जुन चाहिँ निर्माण गर्यौं
12283 विधायन सम्बन्धी व्यवस्थालाई एकरुपता कायम गर्नुपर्छ एउटा चाहिने निश्चित फर्म्याटमा
12284 निर्माण गर्नुपर्छ हाम्रा कानुनहरू भनेर त्यो बना
12285 तर त्यसको पालना गरिएन एकचोटी अध्यादेशको रुपमा ल्याउँदाखेरि र अध्यादेश
12286 स्थापन गर्ने उद्देश्यले ल्याइएको तर प्रतिस्थापन विधेयक नभनिएको
12287 हाम्रो नियमावली अनुसार नमिल्ने यी विधेयकहरूमा चाहिँ
12288 त्यसको पालना गरिएको छैन जति पनि विधेयकहरु छन् सबैमा
12289 त्यो हाम्रो विधायन ऐनको पालना भएको छैन
12290 यद्यपि अर्थमन्त्रीज्यूले