Show Summary
# Audio Sentence (Transcript)
12291 यसलाई चाहिँ पछि संशोधनको क्रममा त्यस्तो नमिलेको छ भने मिलाउँला भन्नुभएको छ।
12292 त्यसकारणले हामीले त्यसमा सहमति जनाएरै छलफल अगाडि बढाएका छौं
12293 गम्भीरतापूर्वक हेर्नुपर्छ हामीले बनाएको कानुन हामीले नै
12294 उल्लङ्घन गर्ने कुरा चाहिँ हुनु हुँदैन हामीले आफै सच्याउने कुरा चाहिँ गर्नुपर्छ भन्ने कुरा
12295 राखेर बिदा हुन चाहन्छु धन्यवाद माननीय सदस्य कमलापन्त
12296 सम्माननीय अध्यक्ष महोदय आर्थिक कार्यविधि तथा
12297 वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक ८१
12298 २०८१ माथि हामी छलफल गरेका छौं
12299 नेपालको संविधान
12300 अनुसार तीन तहको सरकार रहेको छ। संघ प्रदेश र स्थानीय तह