Show Summary
# Audio Sentence (Transcript)
12301 तथा वित्तीय पक्षलाई व्यवस्थित गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन
12302 २०७६ कार्यान्वयनमा छ
12303 सो ऐनमा कतिपय प्रावधान अपूर्ण थिए
12304 कतिपय प्रावधानलाई समय सीमा तोकिएको थिएन
12305 बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कामलाई थप व्यवस्थित गर्न
12306 थियो नेपालमा पहिलेको ऐनमा केन्द्रीय निकाय भनेर
12307 केलाई भन्ने बजेट प्रणाली
12308 बाहिरका सार्वजनिक निकाय भनेर कुन कुन कस्तालाई भन्ने
12309 आदि समेत उल्लेख थिए अहिले प्रष्ट गरिएको छ अध्यक्ष महोदय
12310 आयोजना वर्गीकरण गर्दाखेरि ध्यान दिनुपर्ने पक्षहरू