Show Summary
# Audio Sentence (Transcript)
12311 आयोजनाको कुल लागत वार्षिक विनियोजनको
12312 न्यूनतम सीमा प्राविधिकहरूको राय
12313 बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने जस्ता
12314 कार्यहरूलाई यस संशोधनले व्यवस्थित गरेको छ।
12315 यसअघि आवश्यकता अनुसार केवल रकमान्तर र
12316 श्रोतान्तरको व्यवस्था थियो
12317 तर यस विधेयकले कार्यक्रम संशोधन
12318 सम्बन्धी व्यवस्थालाई पनि समावेश गरेर त्यसलाई प्रष्ट गरेको
12319 बजेट तर्जुमामा अर्थमन्त्रालय संसद
12320 सम्बन्धित अन्य निकायहरूलाई