Show Summary
# Audio Sentence (Transcript)
12321 समय सीमाभित्र अनुशासित उत्तरदायी र व्यवस्थित गर्न
12322 थप प्रावधानको व्यवस्था गरेको छ जुन अति आवश्यक छ
12323 अध्यक्ष महोदय यसमा
12324 अब म चाहिँ के निवेदन गर्छु भने सबै फुलै फुल होइन
12325 काँडै काँडा पनि होइन तर कानुन प्रयोग गर्दै जाँदा काँडा पनि
12326 भइदिन सक्छ यसलाई संशोधन गर्न सकिन्छ त्यसैले
12327 सर्वसम्मत पास गरौँ, राष्ट्रिय एकता झल्किन्छ
12328 अध्यक्ष महोदय ऐन संशोधन भनेको समय अनुसार
12329 संशोधन गर्दै पनि जानुपर्ने हुन्छ
12330 र यो संशोधन गर्दाखेरि