Show Summary
# Audio Sentence (Transcript)
12331 सदस्यहरूले देखेका र बुझेका कुराहरू
12332 पनि महत्त्वपूर्ण हुन्छन् भन्ने कुरा पनि सरकारले
12333 महसुस गर्नुपर्ने हुन्छ त्यसैले समयअनुसार
12334 संशोधनको माग गरेको छ सरकारले
12335 म चाहिँ सरकारले पेश गरेको यो
12336 ऐनलाई सर्वसम्मतले पास गरौँ भन्ने अनुरोध गर्दछु धन्यवाद
12337 माननीय सदस्य भगवती न्यौपाने।
12338 सम्मानीय अध्यक्ष ज्यू
12339 हामीले यो आर्थिक कार्यविधि तथा वित्तीय वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१
12340 माथि सैद्धान्तिक छलफल गरिरहेका छौं