Show Summary
# Audio Sentence (Transcript)
12341 खासगरी बजेट तर्जुमासँग सम्बन्धित विभिन्न क्रियाकलापहरूको
12342 समय सीमामा समसामयिक संशोधन गर्नका निम्ति
12343 यो विधेयक आवश्यकता पर्यो बजेट तर्जुमामा तर्जुमा सम्बन्धी
12344 समय तालिकामा केही परिमार्जन गर्नका निम्ति
12345 यो विधेयक आवश्यकता
12346 परेको जुन सरकारले महसुस गर्यो यो वास्तवमा
12347 सही छ म यो विधेयकलाई समर्थन गर्न चाहन्छु खासगरी
12348 समयमा राजस्व सङ्कलन हुन पनि सकिरहेको छैन
12349 र सरकारले लक्ष्य लिए अनुसार विगतदेखि नै
12350 राजस्व सङ्कलन हुन सक्दैन पुँजीगत खर्च पनि