सरकारले लक्ष्य लिए अनुसार पुँजीगत खर्च हुन सकिरहेको छैन त्यसैले यी समस्याहरु हामीकहाँ छँदै छन्। त्यसले गर्दाखेरि बजेट तर्जुमा गर्दाखेरि पनि अनुशासनलाई उल्लङ्घन गरेर
12352
गरिएको विगतलाई हेर्दाखेरि
12353
बजेट तर्जुमा गर्दाखेरि अनुशासनलाई उल्लङ्घन गरिएको छ।
12354
त्यसैले सङ्घको बजेट कस्तो हुन्छ भन्ने सन्दर्भमा
12355
सङ्घको बजेट संविधानले मक्सद संविधानको मक्सद अनुसार
12356
हामीले चाहिँ बजेट विनियोजन गर्नुपर्ने हो, संघले गर्ने संविधानको मक्सद अनुसार बजेट विनियोजन भएको छैन। त्यस्तैगरी
12357
त्यसरी नै बजेट विनियोजन गर्नुपर्ने हो अत्यन्तै बजेटलाई छरेर
12358
सानासाना रकमहरू पनि सानोसानो योजनाहरूमा पनि ५० हजार १ लाख सम्मका बजेटहरु पनि विनियोजन गर्ने त्यस्तो खालको अवस्था छ। त्यसैले
12359
एउटा अनुशासनमा रहेर बजेट विनियोजन गर्ने देशको अर्थतन्त्रलाई सुदृढ गर्ने, विकासलाई व्यवस्थित गर्नका निम्ति आवश्यकता थियो. त्यसकारणले गर्दाखेरि पनि यो विधेयकलाई संशोधन गर्न
12360
यो ऐनलाई संशोधन गर्न आवश्यकता ठानेर सरकारले अध्यादेश मार्फत अहिले प्रतिस्थापन गर्नका निम्ति विधेयक ल्याएको ६ म यसको त्यसकारण समर्थन गर्न चाहन्छु र सरकारलाई एउटा सुझाव पनि सँगसँगै दिन चाहन्छु