जति समस्याहरू देखिएका छन्, ती समस्याहरू विकासका बाधक छन्।
12363
त्यसलाई पनि सरकारले छिटो गृहकार्य गरेर समस्याको समाधान गर्नेछ भन्ने समेत पनि विश्वास गर्न चाहन्छु र फेरि पनि यो विधेयकको चाहिँ समर्थन गर्न चाहन्छु धन्यवाद
12364
माननीय सदस्य गोपीबहादुर सार्की अछामी सामान्य अध्यक्ष महोदय
12365
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक
12366
माथि अहिले हामी सैद्धान्तिक छलफल गरिराखेका छौं सर्वप्रथम त म
12367
मेरो आफ्नो तर्फबाट माननीय उपप्रधान तथा अर्थमन्त्रीलाई
12368
हार्दिक धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु उहाँले एउटा प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ हामीले अस्तिदेखि