Show Summary
# Audio Sentence (Transcript)
12371 मा छलफल अगाडि बढिराखेको थिएन र उहाँले एउटा प्रतिबद्धता जाहिर गरिसकेपछि एउटा वातावरण पनि बनेको छ र कतिपय
12372 विधेयक ऐनसँग सम्बन्धित र अन्तरविरोधी विषयलाई चाहिँ
12373 हामीले अलिकति ख्याल गर्नुपर्छ भन्ने आवाज उठाएका थियौं र त्यसलाई उहाँले
12374 गम्भीरतापूर्वक लिने छलफल गर्ने भन्ने विषय पनि छ। यो
12375 अघि मान्यजीले भन्या जस्तै
12376 यो चाहिँ प्रतिनिधिसभाको अर्थ समितिमा विचाराधीन छलफलमा भएको
12377 लाई यहाँ ल्याउनुहुन्छ त्यो अलिकति विधिसम्मत भएन कि भन्ने कुरा जायज
12378 तैलाई अलिकति ध्यान दिनुपर्छ हामीले राष्ट्रिय योजना आयोग
12379 यो के छ भने हाम्रो विकासको मोडेल पनि अलिकति पहुँचको आधारमा
12380 आवश्यकताभन्दा नि पहुँचको आधारमा हुने हुँदा एक अर्को कुरा चाहिँ