Show Summary
# Audio Sentence (Transcript)
12381 साना आयोजनाहरू पनि केन्द्रले
12382 केन्द्रबाटै बजेट विनियोजन भएर जाने हुँदाखेरि चाहिँ
12383 आयोजनाको कार्यान्वयनको प्रभावकारिता त्यसको रिजल्टको कुरा
12384 त्यसको पारदर्शिताको कुरा पनि छ र फेरि
12385 हामी तीन तहको चाहिँ संघीय व्यवस्थामा गइसकेपछि चाहिँ स्थानीय तह र प्रदेशलाई
12386 हामीले कानुनी हिसाबले पनि जनशक्तिको हिसाबले पनि र
12387 आर्थिक अधिकारको हिसाबले पनि स्रोतसाधनको हिसाबले पनि मजबुत नबनाइकन
12388 हामी यो परिवर्तनको वास्तविक अनुभूति
12389 जनतालाई दिन सक्दैनौँ भन्ने कुरालाई पनि हामीले मध्यनजर गर्नु जरुरी छ।
12390 यो बजेट बनाउँदा नीति बनाउँदा कार्यक्रम बनाउँदा