Show Summary
# Audio Sentence (Transcript)
12391 खेरि चाहिँ थुप्रै विकृतिहरू छन्
12392 यी विकृति विसंगतिहरूलाई चाहिँ हामीले हल गर्न नसक्ने हो
12393 आर्थिक अनुशासनमा देशलाई नलाने हो भनेदेखि अहिले हामी
12394 राजस्वबाट चलाउन सकिराखेका छैनौं ऋणबाटै चलाइराखेका छौं
12395 विकास पुँजीगत खर्चको त परेको कुरा होस् परेको कुरा हो।
12396 अब ऋण तिर्न पनि हामी ऋण गरेरै चाहिँ गर्नुपर्ने स्थितिमा छौं र अहिले
12397 ऋण पनि करिब करिब २७ खर्ब जति भइसकेको यो एउटा जटिल परिस्थिति पनि भएको कारणले गर्दाखेरि
12398 अब यो विधेयकले सबै कुरा सम्बोधन हुन्छ जस्तो मलाई लाग्दैन किनभने अलिकति
12399 सबै मुख्य राजनीतिक पार्टीहरूको शीर्ष तहमा
12400 राजनीतिक परिवर्तनपछि यस्ता विषयमा चाहिँ अलिकति