Show Summary
# Audio Sentence (Transcript)
12401 गम्भीरतापूर्वक छलफल गरेर चाहिँ एउटा अनुशासनमा नलाने हो भने अब देश
12402 आर्थिक हिसाबले
12403 यो विधेयकले सम्बोधन गर्दैन भन्ने नै मेरो कुरा हो त्यसकारणले गर्दाखेरि चाहिँ यो विधेयकलाई
12404 म समर्थन गर्न सक्दिन फिर्ता लियोस् र चाहिँ
12405 माननीय सदस्य तुलप्रसाद विश्वकर्मा।
12406 सम्माननीय अध्यक्ष महोदय यो प्रस्तुत वि
12407 यसभन्दा अगाडि प्रस्तुत भएका विधेयकहरू सबै अध्यादेश मार्फत आएका हुन्
12408 त्यसैले यो विधि र प्रक्रिया मिचेर
12409 आएको र यसभित्र कतिपय चाहिँ प्रचलित हाम्रा ऐनहरू
12410 र संविधानसँग बाँझिने कुराहरू पनि आएका छन् र कतिपय कुराहरू