Show Summary
# Audio Sentence (Transcript)
12411 जनतालाई राहत दिने र जनताको पक्षमा
12412 राहत हुने खालका भन्दा पनि बिचौलियाहरू र
12413 माफियाहरू उनीहरूलाई बढी राहत पुग्ने खालका चाहिँ नि
12414 उनीहरूको पक्षमा त्यस खालका चाहिँ नि बुँदाहरू परेको हुनाले
12415 यो चाहिँ नि विधेयकलाई म स्वीकार गर्न सक्दैन
12416 र यसलाई फिर्ता गर्नुपर्छ भन्ने चाहिँ नि आफ्नो मान्यता दर्ज गराउन चाहन्छु
12417 धन्यवाद माननीय सदस्य गंगाकुमारी बेलबासी
12418 सम्माननीय अध्यक्ष यो
12419 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन
12420 २०७६ लाई संशोधन गर्न बनेको विधेयक नियमित रूपमा