Show Summary
# Audio Sentence (Transcript)
12421 सदनमा छलफलमा थियो अहिले हामी ५२ दिनमा
12422 हाम्रो युद्ध अधिवेशनको ५२ दिनमा हामी छलफल गरिरहेका छौं
12423 हामीसँग त्यस्तो अनुभव छ हामी एक हप्तामा समितिले
12424 छलफल गरेर हाउसले पास गरेको हामीसँग अनुभव छ।
12425 सरकारले चाँडै चाहियो भन्ने बित्तिकै हामी
12426 छलफललाई तदारुक्ताका साथ छलफल गरेर
12427 समितिले पास गरेर हाउसमा ल्याएर हाउसले
12428 तल्लो सदन वा माथिल्लो सदनले
12429 विधेयकलाई तल वा माथि पठाउने र पास गर्ने
12430 विधिबाट हामी गइरहेका छौं यो समितिमै छलफल गरेर