Show Summary
# Audio Sentence (Transcript)
12431 अहिलेसम्म पास गर्न सकिने विधेयक सरकारले फिर्ता पनि नल्याईकन
12432 अहिले चाहिँ कार्य यो अध्यादेश ल्याएर अध्यादेशलाई प्रतिस्थापन विधेयक
12433 भनेर हामीले अहिले छलफल गरिरहेका छौं यो
12434 संविधान संगत पनि छैन
12435 लोकतान्त्रिक मूल्य र मान्यता अन्तर्गत पनि छैन भन्ने कुरा हामीले अघि नै राखिसकेका छौं र
12436 यसमा फेरि संशोधनमा ल्याएर योजना आयोगका
12437 अधिकारहरूलाई कटौती गर्ने र ३ महिना अगाडिदेखि
12438 हाउसमा छलफल हुनुपर्‍यो, योजनाहरूको बारेमा र
12439 त्रि बजेटमा छलफल हुनुपर्यो भनेर हामीले माग गरेर एउटा व्यवस्था गरिएका
12440 व्यवस्थाहरूलाई पनि मिच्नका लागि कार्य यो जुन